‘बोली पिरो केपी ओली हिरो’ भन्दै प्रधानमन्त्रीका ४ जना समर्थक सडकमा

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् । शुक्रबार पनि ओली समर्थित युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । संसदमा दुईतिहाई बहुमतबाट प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थकमात्र देखिनुले उनको लोकप्रियता मापन गर्न सकिने बताइएको छ । मोटरसाइकल र्यालि सहित … Continue reading ‘बोली पिरो केपी ओली हिरो’ भन्दै प्रधानमन्त्रीका ४ जना समर्थक सडकमा